अदानचुली गाउँपालिका श्रीनगर, हुम्ला

सूचना

  • याेजनाहरू सझाैता गर्ने सम्वन्धी सूचना ।
  • का स मु फारम र सम्पति विवरण भर्ने सम्बन्धी सूचना ।
  • हार्दिक निमन्त्रणा
  • वातावरणिय अध्ययन सम्वन्धी सार्वजनिक सुनुवाइ हुने वारे ।
  • मुल्यसुचि पेश गर्ने सम्वन्धमा ।
  • राष्टपति रनिङ सिल्ड प्रतियाेगिता सँचालन हुने सम्वन्धी सूचना ।
  • विद्यालय सँचालन तथा पठनपाठन सम्बन्धमा ।
  • लाभग्राहीकाे विवरण प्रविष्ट गर्दा रास्ट्रिय परिचय नम्बर अनिवार्य गर्ने सम्बन्धि सुचना ।
  • दाेस्राे त्रैमासिक माग फारम पेश गर्ने सम्बन्धमा (सामुदायिक विद्यालय तथा वालविकास केन्द्र ) सबै
  • विवरण पेश तथा निकासा सम्बन्धमा ।
  • दर भाउ पेश गर्ने सम्वन्धी सूचना ।
  • प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना
  • सहिद वा वेपत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिहरूकाे कागजात पेश गर्ने सम्वन्धी सूचना ।
  • विवरण उपलब्ध गरिदिन हुन (सरकारी संस्थाहरू सवै) अदानचुली गा पा भित्रका ।
  • लेखापरिक्षण प्रतिवेदन तथा नतिजा पेश गर्ने सम्बन्धमा ।
  • राेजगार संयाेजक र राेजगार सहायक पदपुर्ति गर्ने सम्वन्धी सूचना ।
  • जानकारी गराइएकाे सम्बन्धमा ।
  • कार्यालयमा उपस्थित भइदिने सम्वन्धमा ( कर्मचारीहरू सवै )
  • कार्ययाेजना कार्यान्वयन गर्ने वारे ।
  • तालिममा सहभागी भइदिने सम्वन्धमा ।
  • ९ महिना देखि ५९ महिना सम्मका बालवालिकालाई दादुरा रुबेला खोप लगाउने सम्बन्धि सूचना ।
  • मतदाता नामावली अध्यावधिक गर्ने सम्बन्धि सूचना।
  • उपस्थित भईदिने वारे (शाखा प्रमुख, वडा सचिवहरू सवै)
  • स्वास्थ विमा अभिकर्ताहरूले उपस्थित हुने सम्बन्धि सूचना ।
  • COPOMIS मा दर्ता हुने सम्बन्धमा (सहकारी संघ संस्थाहरू सबै )
  • उपस्थित भईदिने सम्बन्धमा ।
  • मासु प्रवद्दन कार्यक्रमकाे प्रस्ताव आह्वानकाे सूचना ।
  • प्रेस विज्ञप्ति ।
  • तेस्रो त्रैमासिक माग फारम पेश गर्ने सम्बन्धि सूचना ।
  • कर दस्तुर वुझाउने सम्बन्धि सूचना ।

नागरिक वडापत्र

क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय
दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
छात्रबृत्ति सिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
उद्योग ठाउँ सारी सिफारिस १) उद्योग ठाउँसारीका लागि निवेदन
२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
घर बाटो प्रमाणित १) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिवित रहेको सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
३) दुई प्रति पासपोर्ट साइजको फोटो
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
अपाङ्ग सिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
विधुत जडान सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
नेपाल सरकारको नाममा बाटो कायम सिफारिस १) निवेदन
२) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि
३) नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने
६) जग्गा धनीले सनाखत गरेको कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
व्यवसाय बन्द सिफारिस १) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१० व्यवसाय नवीकरण १) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५) आफ्नै घर टहरा भए चा. लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
११ जग्गा मूल्याङ्कन सिफरिस/प्रमाणित १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१२ व्यवसाय दर्ता सिफारिस १) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१३ विद्यालय खोल्न तथा कक्षा थप १) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन
२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि कम्तीमा ५ बर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपि
४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५) सम्बन्धित वडाको सिफारिश
६) सबैभन्दा नजिकै कम्तीमा २ बटा छिमेकी विद्यालयको सहमति
७) विद्यालय व्यवस्थापन समितिको निर्णय
८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु
. .
१४ व्यवसाय दर्ता सिफारिस १) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१५ सम्बन्ध विच्छेद संशोधन १) अदालतबाट भाएको सम्बन्ध विच्छेदको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संशोधन
२) नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्य कागजात
३) स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाणपत्र
४) स्थानीय निकायका प्रतिनिधिको रोहवरमा भएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
१६ जन्म मिति प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) बसाई सरी आएको भए सो को प्रमाण पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१७ कोर्ट फिः मिनाहा सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
४) कोर्ट फीः मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
५) स्थानीय सर्जमिनकामुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१८ विवाह प्रमाणित १) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) वि.स.२०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
१९ घर कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य १) कारण प्रष्ट खुलेको निवेदन
२) चालु आ.व. सम्मको घरजग्गा कर, बहाल कर र मालपोत तिरको रसिद
३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
४) जिल्ला प्रशासन कार्यालयको पत्र
५) स्थानीय सर्जमिन मुचुल्का
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२० विद्यालय ठाउँ सारी सिफारिस १) विद्यालय ठाउँसारीका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२१ नयाँ व्यवसाय दर्ता १) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५) घर बहाल सम्झौता
६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२२ विद्यालय सञ्चालन स्वीकृत / कक्षा वृद्धि सिफारिस १) विद्यालय कक्षा वृद्धिका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा चालु आ. व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६) निरीक्षण प्रतिवेदन
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२३ आन्तरिक बसाई सराई सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाण कागजात
४) घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौ
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२४ मोही लगत कट्टा सिफारिस १) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापी नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२५ संरक्षक सिफारिस (व्यक्तिगत) १) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२६ संरक्षक सिफारिस (संस्थागत) १) निवेदन
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२७ पूर्जामा घरकायम गर्ने सिफारिस १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२८ योजनाको जाँचपास फरफारक १) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फछ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा कार्यालयको सिफारिश
६) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना रेको )
. सोही दिन
२९ घर कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य १) कारण प्रष्ट खुलेको निवेदन
२) चालु आ.व. सम्मको घरजग्गा कर, बहाल कर र मालपोत तिरको रसिद
३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
४) जिल्ला प्रशासन कार्यालयको पत्र
५) स्थानीय सर्जमिन मुचुल्का
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३० निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस १) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) सिफारिस आवश्यक भएको अन्य कारण
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३१ जग्गा धनीपूर्जा हराएको सिफारिस १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीयसर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३२ जग्गा रेखांकनको कार्य/सो कार्यमा रोहबर १) निवेदन पत्र
२) सम्बन्धित कार्यालयको पत्र
३) प्राबिधिक प्रतिवेदन
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३३ धारा जडान सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३४ चौपाय सम्बन्धी सिफारिस १) कारण सहितको निवेदन
२) चौपाया लाने ठाउँको स्वीकृत पत्र
३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने
४) चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा
वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोरा
0 सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३५ चार किल्ला प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३६ स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न १) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत विनियोति बजेट)
निशुल्क सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३७ योजना सम्झौता गर्ने 1) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित बडाको सिफारिश
४) स्वीकृत योजनाहरुको लागत अनुमान
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३८ अस्थाई बसोबास सिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम
२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
४) घरबहाल कर तिरेका रसिद
५)घरबहालको सम्झौता पत्र
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३९ नबालक परिचयपत्र सिफारिस १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४० बहाल कर १) निवेदन पत्र
२) बहाल सम्झौता
३) नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
४) नागरिकताको प्रमाणित प्रतिलिपी
५) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४१ विवाह दर्ता १) निवेदन पत्र
२) दुलाहा (दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४२ विज्ञापन कर १) निवेदन र संस्थाको प्रमाणित कागजात
२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४३ सम्बन्ध बिच्छेद दर्ता १) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४४ व्यक्तिगत विवरण सिफारिस १) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४५ एकिकृत सम्पत्ति कर/घर जग्गा कर १) निवेदन
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
३) भवन नक् । स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
४) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेको रसिद
७) आ.व ०५७/५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा कर
तिरेको भए सो को प्रमाणित प्रतिलिपी
८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४६ मालपोत वा भूमि कर १) निवेदन पत्र
२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बक
३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
. .
४७ बैंक खाता खोल्ने बन्द गर्ने सिफारिश १) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित बड़ाको सिफारिश
४) संस्था पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
४८ मालपोत वा भूमि कर १) निवेदन पत्र
२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बक
३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
. .
४९ घटना दर्ताको विवरण सच्याउने जन्म दर्ता प्रमाणपत्रमा संशोधन क) जन्म मिति सच्याउनको लागि
१) परिक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि वा
२) अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा
३) नाबालिक परिचयपत्र वा
४) नागरिकताको प्रमाणपत्र वा
५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभए‌को अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा सलग्न गर्नु पर्नेछ ।)

ख) जन्म दर्तामा नाम संसोधनको लागि
१) बच्चाको नाम संशोधन गर्नुपरेमा बच्चा र बाबु-आमाको सम्बन्ध खुलेको अन्य
२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भए एस.एल.सी. प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग
नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र
३) आमा-बाबु वा बाजेको नामसंशोधन गर्नुपरेमा

क) सो सम्बन्धी आबश्यक कागजात नागरिकता, विवाह दतां प्रमाण पत्र बा एस.एल.सी.बा सो भन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाण पत्रमा नाम खुलेको प्रमाणित कागजात र विद्यालयको चारित्रक प्रमाणपत्र ।
ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनि उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

ग)जन्म स्थान सच्याउनु परेमा
१) विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिए‌को प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अग्रेजीमा नभएमा सी बेशमा रहेको नेपाली नियोग बाट बच्चा सो देशमा जन्मिए‌को भनी प्रमाणपत्र प्रमाणित गरेको कागजात वा
२) उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्र को नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
५० नगारिकता र प्रतिलिपि सिफारिस १) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको
प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५१ व्यक्तिगत सिफारिश १) निवेदन
२) प्रहरी सर्जिमिन मुचुल्का
३) सम्बन्धित बढाको सिफारिश
निशुल्क सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५२ व्यक्तिगत सिफारिश १) निवेदन
२) सम्बन्धित बडाको सिफारिश
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५३ गैरसरकारी संस्था दर्ता १) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित बड़ाको सिफारिश
४) संस्था पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
५४ आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पूर्जा
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात
४) अन्य आवश्यक कागजात
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
६) सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५५ घर पाताल प्रमाणित १) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र
३) स्थलगत निरीक्षण प्रतिवेदन
४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५६ कागज/मञ्जुरीनामा प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
३) प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि
४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५७ अंगिकृत नागरिकता सिफारिस १) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
८) सर्जमिन मुचुल्का
. सोहि दिन, सर्जमिनको हकमा बडिमा ३ दिनभित्र
५८ आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
५९ घर जग्गा नामसारी सिफारिस १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
६० विवाह दर्ता प्रमाणपत्रमा संशोधन सम्बन्धमा क) दुलाहा-दुलहीको नाम संशोधन सम्बन्धमा १) विवाह दर्ता प्रमाणपत्रमा भए‌को नाम र
संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारी कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनि गरेको सिफारिस २) दुलाहा-दुलहीको बाबु, बाजेको नाम सशो धन गर्न नाता खुलेको आधिकारीक प्रमाणपत्र वा स्थानीय तहको रोहबरमा गरिएको सर्जमि न मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ख) बिवाह मिति सच्याउने सम्बन्धमा
१) विवाह मिति सच्याउने बाधिकारिक काग जात, विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन वस्नेकी प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
६१ हकवाला वा हकदार प्रमाणित १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
६२ स्वीकृत योजनाहरुको मूल्याङ्कन गर्न १) योजना सम्पन्न गर्ने निकाय उपभोक्ता
समितिको अनुरोध पत्र
२) उपभोक्ता समितिको निर्णायको प्रतिलिपि
निशुल्क योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
६३ गैरसरकारी संस्था नविकरण सिफारिश १) संस्थाको प्रगति प्रतिवेदन
२) लेखापरिक्षण प्रतिवेदन
३) कर चुक्तासहितको निवेदन
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
६४ अविवाहित प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको
सनाखत पत्र
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
६५ योजना अन्तिम मूल्याङ्कन १) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्यसम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन
. योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
६६ जग्गा दर्ता सिफारिस १) निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्डबुक उतार
६) स्थलगत निरीक्षण प्रतिवेदन
७) जग्गाको नापी नक्सा
८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९) स्थानीय सर्जमिन मुचुल्का
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
६७ अंग्रेजी सिफारिस तथा प्रमाणित १) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
६८ स्थायी बसोबास सिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद
४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
६९ मिलापत्र कागज उजुरी दर्ता १) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) विषयसँग सम्बन्धित अन्य कागजातहरु
0 सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
७० मृत्यु दर्तामा संशोधनको लागि क) नाम संशोधन
१। बाबु बाजे वा पति-पत्निमा नाम सशोधन गर्नुपर्ने भएमा नाता बुन्ने नागरिकता प्रमाण पत्र आधिकारिकता सुत्ने अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूजां आदि
२) खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरिए को सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्र
३) निवृत्तभरण प्रयोजनको लागि पेन्सन विव रणमा उल्लेख भएकोपारिवारिक विवरण विवरण
छ) मृत्यु मिति सच्याउने सम्बन्धमा
१) अस्पतालबाट जारी मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकाय बाट मृत्यु मिति प्रमाणित गरिएकोसिफारिश
२) स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र ।
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र

कार्यक्रमहरु

जिम्मेवार पदाधिकारी/कर्मचारी